लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको निधन « Khabarhub

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको निधन


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


121.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शान्ति स्थापनार्थ लेबनानमा तैनाथ एक जना नेपाली सैनिकको निधन भएको छ । नेपाली सेनाले विज्ञप्ति जारी गर्दै लेबनानमा तैनाथ श्री पुरानो गोरख गण ६४ औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको निधन भएको जनाएको छ ।

सेनाले दिएको जानकारी अनुसार थापालाई गाणको हेडक्वार्टरको बंकरमा स्ट्याण्डबाई ड्युटीमा रहँदा आफैँले बोकेको हतियारबाट गोली लागी घाइते भएको अवस्थामा फेला पारिएको थियो ।

अस्पतालमा उपचारका क्रममा दोलखा घर भएका उनको बिहीबार निधन भएको हो । उनको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको सेनाको भनाइ छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ७ : ०२ बजे

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स