भूँइमान्छेका गुनासा सुन्न समुदायमा कांग्रेस अभियान : सहमहामन्त्री आङ्देम्बे | Khabarhub Khabarhub

भूँइमान्छेका गुनासा सुन्न समुदायमा कांग्रेस अभियान : सहमहामन्त्री आङ्देम्बे


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

दार्चुला । नेपाली काग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसले सुरु गरेको ‘समुदायमा कांग्रेस’अभियान भुइँमान्छेका समस्या र गुनासा सुन्नका लागि भएको बताएका छन् ।

यस अभियानबाट जागरण र परिवर्तन आउनेमा उनले विश्वास व्यक्त गरे । आज नेपाल प्रेस युनियन दार्चुलाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको यो अभियान भीडसँगको कार्यक्रम नभई जनतासँगको कार्यक्रम भएको स्पष्ट पारे।

सहमहामन्त्री आङ्देम्बेले अन्य दलले निर्वाचनलाई मिसन बनाउँदा यो हविगत भएको स्मरण गर्दै नेपाली कांग्रेसले अद्यावधिक निर्वाचनलाई मिसन नबनाई जनताका माग र समस्यालाई मिसन बनाएको जिकिर गरे ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ९ : ५७ बजे

रुसद्वारा पुटिन–ट्रम्प शिखर सम्मेलनका लागि समयसीमा तय नगरेको पुष्टि

एजेन्सी- रुसले युक्रेन युद्धसम्बन्धी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी

पटकासहित एक जना पक्राउ

पर्सा– वीरगन्ज महानगरपालिका-१ बाट करिब १ लाख ३९ हजार ९ सय

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

भद्रपुर– यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर