आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने | Khabarhub Khabarhub

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

हैदरावादमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

जारी आईपीएलमा राजस्थान रोयल्स ९ खेलबाट ८ खेल जितेर १६ अंकका साथ शीर्षस्थानमा छ भने सनराइजर्स १० अंकसहित पाँचौँ स्थानमा छ ।

 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  १० : १८ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा