वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता « Khabarhub

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले पहिलो विकेट लिएको छ ।

खेलको दोस्रो ओभरको पहिलो बलमा प्रतिस जिसीले वेस्ट इन्डिज ‘ए’ का एलिक एथानाजलाई आउट गरेका हुन् ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर वेष्ट इन्डिजले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको हो ।

नेपाल आजको खेल जित्दै शृंखलामा बराबरी गर्ने योजनामा रहँदा वेष्ट इन्डिज एक खेल अगावै शृंखला कब्जा गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

शृखला उपाधि रक्षाका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

पाँच खेलको शृंखला अन्तर्गत यसअघिका तीन खेलमा वेष्ट इन्डिजले दुई तथा नेपालले एक खेल जितेको छ । समग्रमा नेपाल २–१ ले पछाडि छ ।

शृंखलाको पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  १२ : ३६ बजे

दोषी लुकाएर गरिने एकपक्षीय कारबाही र प्रतिशोधले देश जलाउँछ : नेता महर

काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै

अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने

काठमाडौँ– नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश

ओली–लेखक पक्राउबारे कांग्रेस किन मौन ?

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका

अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमालेको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ– पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले

पक्राउ परेका ओली अस्पताल भर्ना, ५०१ नम्बर बेडमा राखियो

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय (त्रिवि)