खबरहबकर्मी शर्मालाई मातृशोक | Khabarhub Khabarhub

खबरहबकर्मी शर्मालाई मातृशोक


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंखबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ ।

छ महिनाअघि मस्तिष्कघात भई उपचाररत आमा डिलकुमारी शर्माको ८० वर्षको उमेरमा आज निधन भएको हाे ।

बिहान ९ बजे काठमाडौँको कागेश्वरी-मनहरा नगरपालिका, मूलपानीस्थित निवासमा उनको निधन भएको हो ।  

बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१२ बरडाँडा निवासी शर्माको जन्म विसं २००२ पुसमा भएको थियो ।

दिवङ्गत शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

स्वर्गीय शर्माका राघव शर्मासहित ७ छोरा छन् ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  १ : १९ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता