वेस्ट इन्डिज ‘ए’ विरुद्ध रोहित पौडेलको अर्धशतक « Khabarhub

वेस्ट इन्डिज ‘ए’ विरुद्ध रोहित पौडेलको अर्धशतक


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वेष्टइण्डिज ‘ए’ विरुद्ध​को टी–ट्वेन्टी सिरिज अन्तर्गत चौथो खेलमा नेपालका क्याप्टेन रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्।

३४ बलमा अर्धशतक प्रहार गर्ने क्रममा रोहितले ६ चौका र २ छक्का प्रहार गरे।

सुरुमा लगातार विकेट गुमाएको नेपालको पारी रोहितले सम्हाल्ने प्रयास गरिरहेका छन्। ओपनर आसिफ शेखलाई शून्यमा गुमाएको नेपालले त्यसपछि लगातार दुई विकेट गुमाएको थियो। कुशल भुर्तेल एक र कुशल मल्ल ४ रनमा आउट भए।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपाल २ सय १० रनको विशाल लक्ष्य पछ्याइरहेको हो।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ३ : ०३ बजे

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको

मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण

मुस्ताङ– यहाँका किसानलाई आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले अनुदान सहयोगमा मौरीसहितका

नयाँ वर्षमा घुम्टेमा ‘गुराँस उत्सव’

गण्डकी– हरेक वसन्तयाममा थरिथरिका गुराँसले ढकमक्क हुन्छ बागलुङको पर्यटकीय लेक

अखिल क्रान्तिकारीको नारा : सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– मन्त्रीपरिषदका सदस्यहरूको सार्वजनिक गरिएको सम्पत्तिको श्रोत खुलाउन र निष्पक्ष

फेरि विवादमा गृहमन्त्री : आलोचनापछि हटाए स्टोरी, रक्षा बमले दिइन् कडा चेतावनी

काठमाडौं- सुधन गुरूङ को सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर विवाद चर्किएको