हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी | Khabarhub Khabarhub

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको क्षेत्रमा सक्रिय ठूला कम्पनीहरुले ३५ वर्ष उमेर पुगेका पुराना कर्मचारीलाई हटाउने निर्णय गरेका छन् । जसको कारण ठूलो मात्रामा रोजगारी गुमेको छ ।

कम्पनीहरूको स्टक मूल्यमा ठूलो गिरावट आएपछि कर्मचारी कटौती गरिएको बताइएको छ । चिनियाँ सरकारले इन्टरनेट र अन्य क्षेत्रहरूमा नियामक दबाब बढाएपछि बाध्य भएर रोजगारी कटौती गर्नुपरेको कम्पनीहरुको भनाइ छ ।

नयाँ निर्णय अनुसार त्यहाँ अब ३५ वर्षभन्दा बढि उमेरका व्यक्तिहरुले प्रविधिको क्षेत्रमा जागिर पाउने छैनन् । यो गम्भीर समस्या भएको सरोकारवालाहरुले बताएका छन् ।

यो सँगै युवाका लागि समतामूलक अवसर सुनिश्चित गर्ने चुनौती बढेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ९ : ३१ बजे

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन