चिनियाँ अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण « Khabarhub

चिनियाँ अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको मानवरहित चाङ इ–६ अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा सफल अवतरण गरेको छ ।

चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए) ले उक्त यान बेइजिङ समयअनुसार आइतबार बिहान ६ बजेर २३ मिनेटमा दक्षिणी ध्रुव एटकेन बेसिनमा अवतरण गरेको जनाएको छ ।

योसँगै चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्न सफल हुने चीन विश्वको पहिलो राष्ट्र बनेको छ ।

यो एक अप्रत्याशित ठाउँ हो जहाँ कोही पनि जान प्रयास गरेका थिएनन् । मे ३ मा सुरु भएको यो अभियानले इतिहासमा पहिलो पटक यस क्षेत्रबाट बहुमूल्य चट्टान र माटो सङ्कलन गर्ने लक्ष्य राखेको छ।

यसअघि सन् २०१९ मा चीनले आफ्नो चाङ्इ–४ यान चन्द्रमामा अवतरण गराएको थियो ।

 

 

 

 

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ११ : १८ बजे

रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध

संसद् सुरू भइसक्दा पनि कांग्रेसले छान्न सकेन दलको नेता

काठमाडौं- २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ मध्ये ६

स्ट्रेट अफ हर्मुज सञ्चालनका लागि सैन्य अभियान अवास्तविक : म्याक्रोँ

सोल- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ लार्य

केपी ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- ज्यानसम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष

टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा