भन्सार बढाइएपछि सडकमा सुनचाँदी व्यवसायी (तस्बिरहरू) « Khabarhub

भन्सार बढाइएपछि सडकमा सुनचाँदी व्यवसायी (तस्बिरहरू)


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनचाँदी व्यवसायीहरू सडकमा उत्रिएका छन् ।

१४ वर्ष देखि लागु गरिएको सिन्डिकेट र नयाँ बजेटमार्फत सुनमा लगाइएको भन्सार वृद्धिको विरोधमा संयुक्त सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति आन्दोलित भएको हो।

दुवै संगठनले आइतबार माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।

सुनमा लगाइएको सिन्डिकेट तुरुन्त खारेज गर, सुनमा अव्यवहारिक भन्सार वृद्धि तुरुन्त खारेज गर, सुनचाँदी व्यवसाय तथा कालीगढ मैत्री निति-निर्देशिका र ऐन लागु गरसहितका मागसहित उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  १ : २८ बजे

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो