शेयर बजारमा लाग्यो दोस्रो सर्किट, ४० मिनेटका लागि बजार बन्द   « Khabarhub

शेयर बजारमा लाग्यो दोस्रो सर्किट, ४० मिनेटका लागि बजार बन्द  


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेप्से परिसूचक ५ प्रतिशतले बढेर दोस्रो सकरात्मक सर्किट ब्रेक लागेको छ। अब ४० मिनेटका लागि शेयर बजार बन्द भएको छ ।

पहिलो सर्किट ब्रेक लागेर खुलेको अर्को एक मिनेटमै बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो । यो समयसम्म नेप्से १०२.६८ अंकले बढेको छ ।

 बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। २० मिनेटपछि नेप्सेमा पुनः शेयर  कारोबार खुल्नेछ ।

त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ । र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ११ : ४१ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले