युवा संघले महिलाको प्रतिनिधित्व नगराएको भन्दै विरोध  | Khabarhub Khabarhub

युवा संघले महिलाको प्रतिनिधित्व नगराएको भन्दै विरोध 


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं युवा संघको भागमा आठ जना प्रतिनिधि परेको तर सबै पुरुष पुरुष प्रतिनिधि भएकाले महिलाको प्रतिनिधित्व नभएको भन्दै युवा संघका नेत्रीहरुले विरोध जनाएका छन् । विरोधमा उनीहरूले नाराबाजीसमेत गरिरहेका छन्।

युवा संघको केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्य नारायणी ओली र   बबिता पाण्डे युवा संघको स्थायी कमिटी सदस्य सदस्यले कार्यक्रम स्थलमा नाराबाजी समेत गरेका छन्।

युवासँग झलनाथ निकट संयोजक कृष्ण बिके छन् भने माधव नेपाल निकट संयोजक निशेष पौडेल छन्। उनीहरूले पठाएको तर महिलालाई एकजनालाई पनि समावेश नगरिएको उनीहरूको भनाइ  छ । 

युवा सङ्घको स्थायी कमिटी सदस्य नारायणी ओलीका अनुसार हिजो नै महिला प्रतिनिधि नभएको भन्दै उनीहरूले पत्र काटेका थिए तर त्यसले त्यसलाई वास्ता  वास्ता नगरिएको बताइन्।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १ : ५१ बजे

मधेस प्रदेशः आर्थिक विधेयक २०८१ सर्वसम्मतिले पारित

जनकपुर – मधेस प्रदेशसभाको आजको बैठकबाट मुख्यमन्त्री तथा अर्थमन्त्री सतिशकुमार

कोरला नाकामा भवन निर्माण

म्याग्दी – मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा

किसानलाई अनुदानमा हाते ट्रयाक्टर

नुवाकोट – किसानलाई यान्त्रिकीकरण तथा आधुनिकीरकणतर्फ आकर्षित गराउन तारकेश्वर गाउँपालिकाले

पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको समस्या

बागलुङ – बर्खा लाग्नासाथ बागलुङ बजारमा खानेपानीको सधै पीरलो हुन्छ

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

हुम्ला – अदानचुली गाउँपालिका–६ मा पर्ने लौँठीगाउँकी ३१ वर्षे गर्भवती