युवा संघले महिलाको प्रतिनिधित्व नगराएको भन्दै विरोध  « Khabarhub

युवा संघले महिलाको प्रतिनिधित्व नगराएको भन्दै विरोध 


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा संघको भागमा आठ जना प्रतिनिधि परेको तर सबै पुरुष पुरुष प्रतिनिधि भएकाले महिलाको प्रतिनिधित्व नभएको भन्दै युवा संघका नेत्रीहरुले विरोध जनाएका छन् । विरोधमा उनीहरूले नाराबाजीसमेत गरिरहेका छन्।

युवा संघको केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्य नारायणी ओली र   बबिता पाण्डे युवा संघको स्थायी कमिटी सदस्य सदस्यले कार्यक्रम स्थलमा नाराबाजी समेत गरेका छन्।

युवासँग झलनाथ निकट संयोजक कृष्ण बिके छन् भने माधव नेपाल निकट संयोजक निशेष पौडेल छन्। उनीहरूले पठाएको तर महिलालाई एकजनालाई पनि समावेश नगरिएको उनीहरूको भनाइ  छ । 

युवा सङ्घको स्थायी कमिटी सदस्य नारायणी ओलीका अनुसार हिजो नै महिला प्रतिनिधि नभएको भन्दै उनीहरूले पत्र काटेका थिए तर त्यसले त्यसलाई वास्ता  वास्ता नगरिएको बताइन्।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १ : ५१ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,