महिला बनेर पुरुषले प्रतिस्पर्धा गरेको भन्दै ओलम्पिकमा विवाद « Khabarhub

महिला बनेर पुरुषले प्रतिस्पर्धा गरेको भन्दै ओलम्पिकमा विवाद


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अल्जेरियाका मुक्केबाज इमाने खेलिफले महिला बनेर ओलम्पिक फाइट गरेको भन्दै विवाद भएको छ। इटालीकी एन्जेला कारिनीले ४६ सेकेन्डपछि इमानेको प्रहार थाम्न नसकेर ओलम्पिक रिङबाट बाहिरिएकी थिइन्। यस्तो घटना विरलै हुने गरेको छ। अहिले आएर महिला प्रतिस्पर्धामा सहभागी इमाने पुरुष भएको दाबी गरिएको छ।

पुरुष भएर महिलाको स्पर्धामा उनी आएको दाबी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले सार्वजनिक गरेका हुन्। इमानेमा पुरुष क्रोमोजोम रहेकाले नै एन्जेलाले प्रतिस्पर्धा गर्न नसकेको दाबी सार्वजनिक भएको छ।

इमानेको दुई मुक्का खानेबित्तिकै एन्जेलाले हेलमेट छोडेर रिङबाट रुँदै बाहिरिएकी थिइन्। इमानेलाई यसअघि नै अन्तर्राष्ट्रिय बक्सिङ एशोसिएसनले प्रतिबन्ध लगाएको थियो।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ९ : २९ बजे

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई

धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुर- धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक

पहिरोले बेनी बजारका १२ घरमा क्षति

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजार पछाडि रहेको पाखोबाट गएराति र

अर्थशास्त्री डा वलीले कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने 

काठमाडौं– अर्थशास्त्री डा सुदनकुमार वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि