स्पेनिस ला लिगा : रियल मड्रिडको सहज जित « Khabarhub

स्पेनिस ला लिगा : रियल मड्रिडको सहज जित


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा रियल बेटिसलाई २–० गोलले हराउँदै रियल मड्रिडले सहज जित निकालेको हो ।

रियल मड्रिडका लागि दुवै गोल फ्रान्सेली स्टार केलियन एम्बाप्पेले गरेका थिए । उनले खेलको ६७औँ र ७५औँ मिनेटमा गोल गरेका थिए ।

फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट यसै सिजन रियल मड्रिडमा अनुबन्ध भएका एम्बप्पेको ला लिगामा यो पहिलो गोल हो ।

यो जितसँगै रियल मड्रिड ४ खेलबाट ८ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको १२ अंक छ । पराजित भएको रियल बेटिस २ अंकसहित १७औँ स्थानमा छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ८ : ०१ बजे

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं– नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब ५ वर्षपछि

नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड

 काठमाडौं- बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले