इटालियन सिरी ‘ए’ : युभेन्टस र रोमाले खेले बराबरी « Khabarhub

इटालियन सिरी ‘ए’ : युभेन्टस र रोमाले खेले बराबरी


१७ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्स र रोमाले बराबरी खेलेका छन् । आज बिहान सकिएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

९० मिनेटको निर्धारित खेलमा दुवै टोलीले गोलका अवसर पाए पनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो ।

यो बराबरीसँगै युभेन्टस तीन खेलबाट ७ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । ७ अंक नै भएको इन्टर मिलान गोल अन्तरका आधारमा शीर्षस्थानमा छ । समान खेलबाट दुई अंक जोडेको रोमा १७औँ स्थानमा छ ।

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  ९ : ४८ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम