प्रि ओपन सेसन : ६ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : ६ अंकले बढ्यो नेप्से


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.१६ अंकले बढेको छ । मंगलबार ११४ अंकले बढेको नेप्से आज प्रि सेसनमा पनि बढेको हो ।

सेसन अवधिमा मा ५६ लाख ४५ हजार ६४८ रुपैयाँ बराबरको १० हजार ७७५ कित्ता शेयर किनबेच भएको छ ।

उक्त सेसनमा ५२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ११ : ०० बजे

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ – काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार

झापा-५ बालेन्द्रले २८ हजार मत पाउँदा ओली सात हजारमा सीमित

झापा – झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ

रास्वपाको लहर : १५ क्षेत्रमा विजयी हुँदा १०६ जनाको अग्रता

काठमाडौँ – प्रतिनिििध सभा सदस्य निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी

बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बाँके – बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक

आज २०८२ साल फागुन २३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २३ गते शनिबार चैत