फरवार्ड लघुवित्तले १४ प्रतिशत बोनस दिने  | Khabarhub Khabarhub

फरवार्ड लघुवित्तले १४ प्रतिशत बोनस दिने 


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोसन दिने भएको छ ।

कम्पनीले आफ्नो चुक्ता पुँजीको १४ करोड ७७ लाख ७९ हजार रुपैयाँ बोनस बाँड्ने भएको हो ।

कम्पनीका सचिव कृष्णप्रसाद भट्टराईका अनुसार लघुवित्तले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने भएको छ ।

कम्पनीले उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी वार्षिक साधारणसभाले पास गरेर शेयर धनीलाई वितरण गर्नेछ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ११ : ११ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले