छोराछोरी विदेश हुने ज्येष्ठ नागरिकमा बढ्दै भावनात्मक एक्लोपना | Khabarhub Khabarhub

छोराछोरी विदेश हुने ज्येष्ठ नागरिकमा बढ्दै भावनात्मक एक्लोपना


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं छोराछोरी विदेशमा भएका ज्येष्ठ तथा वयस्क नागरिकमा गम्भीर र भावनात्मक एक्लोपना भएको पाइएको छ।

काठमाडौँ महानगरपालिकाले गरेको सर्वेक्षणमा २१.७५ व्यक्तिमा गम्भीर र धेरै गम्भीर भावनात्मक एक्लोपना भएको पाइएको हो । 

६२.३५ मा मध्यमखालको एक्लोपना देखियो । १५५ मा कुनै पनि खालको भावनात्मक एक्लोपना देखिएन ।

यस्तै सामाजिक एक्लोपनाका कोणबाट ४८.५ उच्च एक्लोपना, २८.३५ मा मध्यम र २३.७५ मा शून्य देखियो ।

हेरचाह, जीवन व्यवस्थापन, सुविधाको पहुँच, सामाजिकीरण, शारीरिक गतिविधि, सही सूचनामा पहुँच जस्ता पक्षमा उनीहरूले हीनताबोध गरेका हुन्।

यसैकारण उनीहरूमा एक्लोपना र निराशा देखिएको अध्ययनले देखाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  २ : १६ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले