मूल्य नियन्त्रण गर्न सरकारसँग कांग्रेसको माग | Khabarhub Khabarhub

मूल्य नियन्त्रण गर्न सरकारसँग कांग्रेसको माग


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले तत्काल मूल्य नियन्त्रण गरेर नागरिकको जीवनलाई सहज बनाउन सरकारसँग माग गरेको छ । 

केन्द्रीय सदस्य गुरु बराल प्रमुख रहेको उपभोक्ता विभागले बुधबार वक्तव्य जारी गरेर सरकारलाई मूल्य नियन्त्रण गरेर नागरिकको जीवन सहज बनाउन माग गरेको हो । 

नागरिकको जीवन सहज बनाउने र सुशासनको अनुभूति गराउने सरकारको दायित्व भएको विभागले स्मरण गराएको छ । 

विभागले निजी क्षेत्रका वायु सेवा कम्पनीहरूले साविकको मूल्यभन्दा दोब्बर–तेब्बर भाडा लिएको भन्दै आपत्ति जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ६ : १३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’