आउँदो ४ महिनामा ७ युद्धपोत र एउटा पनडुब्बी थप्ने भारतीय नौसेनाको योजना « Khabarhub

आउँदो ४ महिनामा ७ युद्धपोत र एउटा पनडुब्बी थप्ने भारतीय नौसेनाको योजना


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय नौसेनाले आगामी ४ महिनामा थप ७ युद्धपोत र एक पनडुब्बी तैनाथ गर्ने भएको छ । हिन्द महासागर क्षेत्रमा भारतले बढ्दो सुरक्षा चुनौतीको सामना गरिरहेका बेला नौसेनाले थप युद्धपोत र पनडुब्बी तैनाथ गर्न लागेको हो ।

ती युद्धपोतमध्ये भीशाखा पट्नम क्लासको ‘डिस्ट्रयर’आईएनएस सुरत सबैभन्दा घातक रहेको इण्डिया डिफेन्सरिसर्च विङले जनाएको छ । यो युद्धपोतले आगामी डिसेम्बर महिनादेखि नौसेनामा सेवा थाल्ने अपेक्षा गरिएको छ ।

आईएनएस सुरतमा ब्रम्होस सुपरसोनिक क्रुज मिसाइल, जमिनबाट आकाशमा मार हान्न सक्ने बरक ८ क्षेप्यास्त्र र अत्याधुनिक सोनार प्रविधि जडान गरिएको छ । अत्याधुनिक हतियारले भरिपूर्ण यस युद्धपोतले आक्रामक र रक्षात्मक कारवाही गर्ने क्षमता राख्ने विश्वास गरिएको छ ।

त्यसबाहेक आउँदो महिनामा नौसेनामा आईएनएस भगशीर नामक पनडुब्बी पनि तैनाथ हुनेछ । यो भारतीय नौसेनामा सेवागर्ने कालभेरी क्लासको छैटौँ पनडुब्बी हुनेछ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ६ : ४४ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट