कपिलवस्तुको शुद्धोधन– १ मा एमालेको जित | Khabarhub Khabarhub

कपिलवस्तुको शुद्धोधन– १ मा एमालेको जित


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमाले उम्मेदवार मोहमद ताहिर मुसलमान निर्वाचित भएका छन्।

आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा शुद्धोधन गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमाले उम्मेदवार मुसलमान एक हजार १५० मत ल्याएर निर्वाचित भएको निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिनेशकुमार यादवले १ हजार ७६ मत प्राप्त गरे । त्यस्तै, जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४२३ मत ल्याउँदा जसपा नेपालका रामबहादुर कुर्मी चौधरीले ३४१ तथा माओवादीका रफि मोहम्मदले १३८ मत ल्याए ।

यसअघि यो वडामा नेपाली कांग्रेसले जितेको थियो।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : ४३ बजे

घट्ने भयो ‘भीभीआईपी’ विदेश जाँदा-आउँदा विमानस्थल लाग्ने लर्को

काठमाडौं- गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति तथा विशिष्ट

कीर्तिपुर अपडेट : प्रमुखमा कांग्रेस–१८९२, एमाले १३७८, माओवादी ११८८

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना

एनपीएल : चितवन राइनोजद्वारा काठमाडौँ गुर्खाज पराजित

काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो

कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार

कुवेत– कुवेतमा गल्फ एयरको उडानमा फसेका यात्रुहरू कुवेतबाट सोमबार उद्धार

दोलखाको गौरीशंकरमा मतगणनाको तयारी, सर्वदलीय बैठक जारी

काठमाडौं– दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना