सोमबार २० अंकले बढ्यो नेप्से, कारोबार १० अर्ब बढी | Khabarhub Khabarhub

सोमबार २० अंकले बढ्यो नेप्से, कारोबार १० अर्ब बढी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब २० अंकले बढेको छ । आज नेप्से १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा पुगेको छ ।

नेप्से ०.७२ प्रतिशतले बढ्दा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर कारोबार भएको छ।

आज १२६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज बजार खुल्ला रहदाँसम्म ३१४ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ३ हजार ४८१ पटक शेयर किनबेच भएको छ ।

सोमबार ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्म सर्किट लागेको छ । १३ वटा समूह मध्ये ९ वटा समूहको मूल्य बढेको छ भने ३ वटा समूहको मूल्य घटेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ३ : २१ बजे

राजा फर्काउँछु भन्ने राप्रपा उपचुनावमा उत्तानो !

काठमाडौं– अघिल्लो साता केराबारीमा भेटिएका राप्रपाका मोरङ जिल्ला अध्यक्ष गोपाल

बजेट अभावमा खानेपानी योजना रोकिँदैनन् : खानेपानीमन्त्री

सुर्खेत – खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेशमा विस्तृत परियोजना प्रतिवेदन

फुटबल खेल मैदानमा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु

एजेन्सी – गिनीको दोस्रो ठूलो शहर एन’जेरेकोरमा एक फुटबल खेलमा

जुम्लाको पातारासीमा नेपाल टेलिकमको मोबाइल सेवा विस्तार

काठमाडौं– नेपाल टेलिकमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा

राष्ट्रवादी दल एकतावद्ध हुन कमल थापाको आह्वान

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रवादी दल र