पुथाउत्तरगंगामा कांग्रेस–एमाले गठबन्धनलाई धक्का, माओवादीका नरपुरा विजयी « Khabarhub

पुथाउत्तरगंगामा कांग्रेस–एमाले गठबन्धनलाई धक्का, माओवादीका नरपुरा विजयी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी नरपुरा बुढा भारी मनान्तरसहित विजयी भएकी हुन् ।

उनले कांग्रेस–एमाले गबन्धनका केशरीकुमारी तुलाचनलाई १ हजार ४९९ मतान्तरले हराएकी हुन् । बुढाले ३६२७ मत प्राप्त गरिन् छ भने तुलनाले २१२८ मत प्राप्त गरेकी छन् ।

 

 

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ३ : ३२ बजे

आजको मौसमको : तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

मुस्ताङ– अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको

आगामी जेठमा ‘एभरेष्ट टुरिजम अवार्ड’ र विश्व शान्ति सम्मेलन

काठमाडौं– एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेठ १५

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

प्रतिनिधिसभा निर्वाचन ६४ दिन बाँकी, ६४ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका