८४ रनमा टुट्यो अनिल र आशिफको साझेदारी, कर्णालीले लियो पहिलो विकेट « Khabarhub

८४ रनमा टुट्यो अनिल र आशिफको साझेदारी, कर्णालीले लियो पहिलो विकेट


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनकपुर बोल्ट्सको पहिलो विकेटमा रुपमा आशिफ शेख आउट भएका छन् ।

कर्णाली याक्सका मौसम ढकालले देव खनाल मार्फत उनलाई क्याट आउट गरेका हुन् । आशिफ दुई चौका र दुई छक्काको सहयोगमा ३६ रन जोडेर पवेलियन फर्किएका हुन् ।

यससँगै जनकपुरका दुई ओपनर अनिल शाह र आफिशको अर्धशतकीय साझेदारी टुटेको छ ।  यी दुई मिलेर ८४ रनको साझेदारी गरेका छन् ।

नेपाल प्रिमियर लिगको जारी खेलमा कर्णालीले जनकपुरलाई १४२ रनको लक्ष्य दिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ३ : ४० बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा