दोलखा गौरीशंकर अपडेट : एमालेले लियो अग्रता, माओवादी र कांग्रेस पछ्याउँदै « Khabarhub

दोलखा गौरीशंकर अपडेट : एमालेले लियो अग्रता, माओवादी र कांग्रेस पछ्याउँदै


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको गौरीशङ्कर गाउँपालिकाको  उपाध्यक्षका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले जारी गरेको पछिल्लो मत परिणामअनुसार यहाँ केहीबेर अघिबाट नेकपा एमालेले अग्रता बनाएको छ ।

यसअघि माओवादीले अग्रता लिइरहेको अवस्थामा अब एमालेले अघि लागेको हो ।

ताजा अवस्थामा एमालेकी उममा लुङ्गेली मगर शेर्पाले १९ सय ७२, माओवादीकी निमलेकी शेर्पाले १९०६ मत र नेपाली कांग्रेसकी पसादिकी तामाङले १२ सय ८१ मत ल्याउन सफल भएका छन् ।

अहिलेसम्म गौरीशंकर १ देखि ६ नम्बर वडासम्मको मत गनेर सकिएको हो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ७ : ३२ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा