कीर्तिपुरमा कांग्रेसका डंगोलले बढाए अग्रता, एमालेका मानन्धर पछ्याउँदै « Khabarhub

कीर्तिपुरमा कांग्रेसका डंगोलले बढाए अग्रता, एमालेका मानन्धर पछ्याउँदै


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय तह उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले मतान्तर बढाउँदै लगेका छन्।

डंगोल ३३८५ मतसहित अग्रता बढाउँदै लगेको निर्वाचन आयोगले जनाएको छ। उनलाई नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर २७२६ मतका साथ पछ्याइरहेका छन्।

माओवादी उम्मेदवार शिवशरण महर्जनले २३१७ मत र राजमान महर्जन १२०७ मतसहित प्रतिस्पर्धामा छन्। चुनावी मैदानमा रहेका दिनेशकुमार अधिकारीले ९७५ र कविकुमार महर्जनले ७९४ मत ल्याएका छन्।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ७ : २३ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता