स्पेनिस ला लिग : गेटाफेमाथि रायो भ्यालेकानोको जित « Khabarhub

स्पेनिस ला लिग : गेटाफेमाथि रायो भ्यालेकानोको जित


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रायो भ्यालेकानोले गेटाफेमाथि सहज जित निकालेको छ ।

गए राति भएको खेलमा गेटाफेलाई २–० गोलले हराउँदै भ्यालेकानो विजयी भएको हो ।

भ्यालेकानोका लागि सर्जियो क्यामेलेले दुई गोल गरेका थिए । उनले पहिलो हाफको इन्जुरी समय सुरुवाती गोल गरेका थिए भने ४७औँ मिनेटमा दोस्रो गोल गरेका थिए ।

त्यसपछि खेलमा दुवैतर्फबाट थप कुनै गोल नभए पछि रायो भ्यालेकानो २–० गोलले विजयी भयो ।

यो जितसँगै रायो भ्यालेकानो १९ खेलबाट २३ अंक जोडेर तालिकाको ११औँ स्थानमा छ । पराजित भएको गेटाफे २६ अंकसहित आठौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ७ : ३१ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल