इंग्लिस प्रिमियर लिग : वेस्टह्याम युनाइटेड र ब्राइटनले खेले बराबरी « Khabarhub

इंग्लिस प्रिमियर लिग : वेस्टह्याम युनाइटेड र ब्राइटनले खेले बराबरी


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेड र ब्राइटनले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक–एक अंक बाँडेका छन् ।

खेलमा दुवै टोलीले केही राम्रा अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा जित निकाल्न चुकेका थिए ।

यो बराबरीसँगै वेस्टह्याम युनाइटेड २० खेलबाट ३४ अंक जोडेर छैटौँ स्थानमा रहँदा ब्राइट ३१ अंकसहित सातौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ७ : ५० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन