उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (सूचीसहित) « Khabarhub

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (सूचीसहित)


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – न्याय परिषद्को बैठकले देशभरका उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ। परिषद्को आज बसेको बैठकले उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको हो ।

उच्च अदालतमा नियुक्त न्यायाधीश मध्ये जिल्ला न्यायाधीशबाट २६ जना रहेका छन्। परिषद्ले कानुन व्यवसायीबाट ९ जनालाई उच्चको न्यायाधीश नियुक्त गर्ने निर्णय लिएको छ।

कर्मचारीतर्फबाट ४ जनालाई उच्चको न्यायाधीशमा नियुक्त गर्ने परिषद्ले निर्णय गरेको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  २ : ३९ बजे

भोटकोशी बाढी : एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी

त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए

चितवन – चीनको स्वशाषित क्षेत्र तिब्बतबाट हुँदै भोटेकोशीमा गएको बाढीसँगै

भोटेकोशी बाढी : तनहुँमा ६ शव भेटिए

तनहुँ – भोटेकोशीमा गएको बाढीसँगै तनहुँको त्रिशूली र देवघाटको नारायणीमा

रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय

काठमाडाैं – रसुवा बाढीमा परी जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय