राजधानीमा भ्रष्टाचारविरुद्ध आजपाको खबरदारी ऱ्याली (फोटो फिचर) « Khabarhub

राजधानीमा भ्रष्टाचारविरुद्ध आजपाको खबरदारी ऱ्याली (फोटो फिचर)


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु साह नेतृत्वको आम जनता पार्टीले भ्रष्टाचारविरुद्ध विशाल मोटरसाइकल ऱ्याली निकालेको छ ।

सो पार्टीको उपत्यका संयोजन समितिले आज काठमाडौंमा भ्रष्टाचारविरुद्ध विशाल मोटरसाइकल ऱ्याली निकालेको हो । 

‘भ्रष्टाचारीलाई कारबाही गर, जनता लुट्न पाइदैन, लुटकारी व्यवस्था चाहिदैन’ भन्ने नारा सहित निकालिएको उक्त ऱ्याली थापाथलीबाट त्रिपुरेश्वर हुदै रत्नपार्कमा पुगेर समापन भएको थियो ।

भ्रष्टाचारले आम जनता आजित भएको र देश बर्बाद भइरहेको सन्दर्भमा युवाहरूले भ्रष्टाचारविरुद्ध काठमाण्डूमा देखाएको साहसिक प्रदर्शन असाध्यै सराहनीय कार्य भएको अध्यक्ष  साहले जनाएका छन ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ४ : २६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्