नेपाल र नेदरल्याण्ड्सले टी-२० सिरिजको फाइनल खेल्ने « Khabarhub

नेपाल र नेदरल्याण्ड्सले टी-२० सिरिजको फाइनल खेल्ने


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र नेदरल्याण्ड्स राजधानीमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पुगेका छन् ।

आइतबार नामिबिया र नेदरल्याण्ड्सबीचको खेल वर्षाले प्रभावित भएसँगै दुबैले टिमले एक-एक अङ्क बाँडेपछि नेपाल र नेदरल्याण्ड्स फाइनल पुगेका हुन् ।

अङ्क तालिकामा नेदरल्याण्ड्सले ४ खेलमा ५ अंक पाएको भने नेपालको ४ खेलबाट ४ अङ्क रहेको छ । त्यस्तै नामिबियाको ४ खेलमा ३ अङ्क मात्र रहेको छ ।

अब नेपाल र नेदरल्याण्ड्सबीचको फाइनल खेल टियू मैदानमा मंगलबार हुने छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ३ : ०५ बजे

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा– पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान

गोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते

काठमाडौं– काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा–५, गोठाटार पहेँलो पुल नजिकै गएराति

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको

काठमाडौंमै लुटेराले प्रहरीमाथि हाने खुकुरी

काठमाडौं– नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको