नेपाल र नेदरल्याण्ड्सले टी-२० सिरिजको फाइनल खेल्ने « Khabarhub

नेपाल र नेदरल्याण्ड्सले टी-२० सिरिजको फाइनल खेल्ने


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र नेदरल्याण्ड्स राजधानीमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पुगेका छन् ।

आइतबार नामिबिया र नेदरल्याण्ड्सबीचको खेल वर्षाले प्रभावित भएसँगै दुबैले टिमले एक-एक अङ्क बाँडेपछि नेपाल र नेदरल्याण्ड्स फाइनल पुगेका हुन् ।

अङ्क तालिकामा नेदरल्याण्ड्सले ४ खेलमा ५ अंक पाएको भने नेपालको ४ खेलबाट ४ अङ्क रहेको छ । त्यस्तै नामिबियाको ४ खेलमा ३ अङ्क मात्र रहेको छ ।

अब नेपाल र नेदरल्याण्ड्सबीचको फाइनल खेल टियू मैदानमा मंगलबार हुने छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ३ : ०५ बजे

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न