विदेशमा रहेका तिब्बतीमाथि जासुसी गर्दै चीन « Khabarhub

विदेशमा रहेका तिब्बतीमाथि जासुसी गर्दै चीन


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले विदेशमा रहेका तिब्बतीमाथि जासुसी गर्दै आएको पाइएको छ । मानव अधिकार एवम् लोकतन्त्रका लागि तिब्बती केन्द्र (टीसीएचआरडी) ले चीनले विदेशमा बस्दै आएका तिब्बतीहरुलाई लक्षित गरी जासुसी अभियान नै सञ्चालन गर्दै आएको जनाएको हो ।

यस संस्था हाल भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा रहेर तिब्बत तथा तिब्बतीहरुको हकहितका लागि काम गर्दै आएको छ ।

यस संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा चीनले विदेशमा रहेका तिब्बतीहरुको व्यक्तिगत विवरण संकलन गर्नका लागि जासुसी अभियान सञ्चालन गर्दै आएको उल्लेख गरिएको छ ।

संस्थाका प्रवक्ता तेन्जिन दावाले तिब्बतमा रहेका आफन्तका माध्यमबाट पनि चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले यस्तो गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १२ : ३२ बजे

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी