शंखरापुरको जहरसिंपौवामा महायज्ञ हुँदै « Khabarhub

शंखरापुरको जहरसिंपौवामा महायज्ञ हुँदै


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ३ को जहरसिंपौवामा सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ। सोमबारदेखि सुरु हुने महायज्ञ शहरी बिकास मन्त्री सीता गुरुङले उद्घाटन गर्नेछिन् ।

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समितीका उपाध्यक्ष षड कुमार खतिवडाका अनुसार महायज्ञ फागुन २९ गतेसम्म सञ्चालन हुने छ ।

जहरसिंपौवामा सर्वेश्वोर महादेबको मन्दिर निर्माणार्थ आयोजना हुन गरहेको सो कार्यक्रममा भागवत बाचक पं.दिनबन्धु पोखरेल र उप बाचक पं सुरेन्द्र प्याकुरेलले प्रवचन दिने आयोजकले जनाएको छ ।

सोमबार बिहान ७३० बजे शंखरापुर नगरपालिका वडा नं ४ को नारायणश्वोर मन्दीरबाट कलशयात्रा शुरु हुनेछ । महायज्ञमा संकलन हुने रकमबाट करिव ३ करोडमा डिपिआर तयार भएको मन्दीरको निर्माण गरिने आयोजकले बताएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १० : २३ बजे

प्रतिनिधिसभाबाट नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक,

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा