गुजरातविरुद्ध कुशल र आसिफको अर्धशतक « Khabarhub

गुजरातविरुद्ध कुशल र आसिफको अर्धशतक


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओपनर कुशल भुर्तेल र आसिफ सेखले गुजरात क्रिकेट एसोसियसनविरुद्ध अर्धशतक पुरा गरेका छन् ।

अहिले जारी खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ ।  यसैक्रममा कुशलले ३९ बलमा अर्धशतक पुरा गरेका हुन् । त्यस्तै आसिफले ३७ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । 

अहिले कुशल ६१ र आरिफ सेखले ५५ रन बनाएर खेलिरहेका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले १३ ओभरमा कुनै विकेट नगुमाएर ११९ रन बनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : ०० बजे

९८ दिनको प्रसूति बिदा छ महिना बनाउन प्रस्ताव : सुत्केरीमाथि हिंसा गरे कारबाही

काठमाडौँ – सरकारले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन,

चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहार पछि सुरु गरिने (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका