भारतको उत्तराखण्डमा डढेलो, बझाङका दुईजनाको मृत्यु « Khabarhub

भारतको उत्तराखण्डमा डढेलो, बझाङका दुईजनाको मृत्यु


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली जनाको मृत्यु भएको छ ।

डढेलोमा जलेर मृत्यु हुनेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–६ का करिब ३० वर्षीया ज्ञानु चलाउने र त्यही गाउँपालिकाका ३० वर्षीय दीपक पुजाराको मृत्यु भएको हो।

उत्तराखण्डको पात्ली बगरस्थित जंगलमा सल्किएको डढेलोमा परेर उनीहरूको मृत्यु भएको हो ।

उनीहरू त्यहाँ खोटो निकाल्ने मजदुरी गर्दै आएका थिए । मजदुरी गरेर परिवार पालिरहेका उनीहरूको निधनपछि अन्य सदस्यलाई समस्या भएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  २ : ३६ बजे

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक

विश्वकपमा आज पाँच पटकको विजेता ब्राजिल र एसियाली पावरहाउस जापानको भिडन्त

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आज राति एक बहुप्रतीक्षित

लुम्बिनीमा धान रोपाइँले लियो गति, २०‍.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

भैरहवा– लुम्बिनी प्रदेशमा यस वर्ष मनसुन ढिलो सक्रिय भएपछि धान