भारतको उत्तराखण्डमा डढेलो, बझाङका दुईजनाको मृत्यु « Khabarhub

भारतको उत्तराखण्डमा डढेलो, बझाङका दुईजनाको मृत्यु


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली जनाको मृत्यु भएको छ ।

डढेलोमा जलेर मृत्यु हुनेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–६ का करिब ३० वर्षीया ज्ञानु चलाउने र त्यही गाउँपालिकाका ३० वर्षीय दीपक पुजाराको मृत्यु भएको हो।

उत्तराखण्डको पात्ली बगरस्थित जंगलमा सल्किएको डढेलोमा परेर उनीहरूको मृत्यु भएको हो ।

उनीहरू त्यहाँ खोटो निकाल्ने मजदुरी गर्दै आएका थिए । मजदुरी गरेर परिवार पालिरहेका उनीहरूको निधनपछि अन्य सदस्यलाई समस्या भएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  २ : ३६ बजे

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र