‘अब तिमी उसैको भयौ’ गीतको म्यूजिक भिडियो सार्वजनिक « Khabarhub

‘अब तिमी उसैको भयौ’ गीतको म्यूजिक भिडियो सार्वजनिक


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

विराटनगर – चर्चित साहित्यकार तथा कलाकार राधा सुवेदीको स्वरमा रहेको ‘अब तिमि उसैको भयौ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुरेश चन्द्र दाहाल तथा वसन्त बस्नेतको निर्देशन, सुरेस चन्द्र दाहालको सम्पादन रहेको उक्त म्यूजिक भिडियो पूर्वेली इन्टरटेनमेन्ट नाब युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

इटहरीको पर्यटकीय स्थल तालतलैया , इप्पीलेन्ड लगायतका स्थानहरूमा उक्त भिडियोका छायाङ्कन गरिएको थियो । भिडियोमा भोजपुरी तथा थार समुदायको सर्ट मुभीबाट डेब्यु गरेकी मोडल बेन्जु धामी , नाट्यकार प्रज्वल काफ्ले र सञ्चिता धमलाको अभियन छ ।

भिडियोमा साचो मायामा धोका पाएपछि उत्पन्न पिडालाई गीत मार्फत देखाउन खोजिएको छ । म्युजिक भिडियोले राम्रो प्रतिक्रिया पाइरहेको गीतकी सर्जक राधा सुवेदीले बताइन् ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  १० : ५० बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका