एमालेका मन्त्रीको राजीनामा बुझ्दै प्रचण्डले सुनाए गीत- यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले... | Khabarhub Khabarhub

एमालेका मन्त्रीको राजीनामा बुझ्दै प्रचण्डले सुनाए गीत- यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले…


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष उनीहरूले राजीनामा बुझाएका हुन् ।

उनीहरुको राजीनामा बुझेपछि प्रचण्डले कुनै राजनीतिक टिप्पणी गरेनन् । उनले एउटा कुरा भन्छु भन्दै एमालेका मन्त्रीहरुलाई फत्तेमानको गीत ‘यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले’ सुनाएका छन् ।

एमालेका एक मन्त्रीले भने, ‘यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले, भन्ने गीत प्रचण्डले सुनाउनु भयो । अरु कुनै राजनीतिक टिप्पणी गर्नुभएन् ।

एमालेका मन्त्रीहरुले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जानकारी गराएका छन् ।

याे पनि…

एमालेका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

गुपचुपमै अनुमोदन गरियो कांग्रेस–एमाले सहमति

ओलीले देउवालाई पनि धोका दिन्छन्

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ९ : ०८ बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज