नेपाली महिला टोली काभाबीच भलिबल च्याम्पियन « Khabarhub

नेपाली महिला टोली काभाबीच भलिबल च्याम्पियन


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली महिला टोली काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) च्याम्पियन बनेको छ । भुटानको राजधानी थिम्पुमा भएको फाइनल स्पर्धामा उज्वेकिस्तानलाई २-० को सोझो सेटमा हराउँदै नेपालले उपाधी जितेको हो ।

नेपाली महिला टोलीले पहिलोपटक काभाको स्वर्णपदक जितेको हो । उपाधि जित्ने क्रममा नेपाली महिला टोलीका सदस्य कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको टोलीलाई २१-१७ र २१-१४ को सोझो सेटमा पराजित गर्‍यो ।

यसअघि दुई वर्षअघि बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबल प्रतियोगितामा नेपालको पुरुष र महिला दुबै टोलीले रजत पदक जितेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ५ : १३ बजे

परिषद्का कर्मचारीलाई कामबाट नहटाउन आदेश

 काठमाडौं– श्रम अदालतले समाज कल्याण परिषद्बाट हटाइएका १४ अस्थायी कर्मचारीलाई कामबाट

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की

काठमाडौंमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्बिरहरू)

काठमाडौं– आजबाट काठमाडौंमा सेतो मछिन्द्रनाथ जात्रा सुरु भएको छ ।

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा