धनगढीमा खोलामा डुबेर एक जनाको मृत्यु « Khabarhub

धनगढीमा खोलामा डुबेर एक जनाको मृत्यु


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – धनगढीमा खोलामा डुबेर आज एकजना युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ का २६ वर्षीय स्थानीय पङ्कज लाभको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।

प्रहरी निरीक्षक कार्कीका अनुसार मृतक लाभ धनगढी–१ वसन्तटोल र वडा नं ८ धनगढीगाउँको बीचबाट बग्ने नवदुर्गा खोलामा हामफाली बेपत्ता भएको र खोजतलासका क्रममा दुई सय मिटर टाढा मृतावस्थामा फेला परेका थिए । निजको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ९ : ४७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना