बडादशैँको आगमनसँगै नयाँ बसपार्कमा बढ्यो गाउँ फर्किनेकाे चहलपहल (तस्बिरहरू)  « Khabarhub

बडादशैँको आगमनसँगै नयाँ बसपार्कमा बढ्यो गाउँ फर्किनेकाे चहलपहल (तस्बिरहरू) 


१७ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीहरूको महान् चाड बडादशैँको आगमनसँगै घटस्थापनाका दिन देखि नै बालाजु नयाँ बसपार्कमा राजधानी शहर छाड्नेको चहलपहल बढेको छ ।

विभिन्न कामका लागि राजधानी बसे, आजबाट विद्यालयहरूमा बिदा सुरु हुने र पारिवारिक मिलनका लागि आफ्नो गाउँ फर्कने हुनाले बसपार्कमा चहलपहल पढेको हो ।

हेर्नुहाेस् तस्बिरहरू : 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  १२ : २२ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म