धनुषामा एउटै जुवाखालबाट ३९ जना पक्राउ, नौ लाख रुपैयाँ बरामद « Khabarhub

धनुषामा एउटै जुवाखालबाट ३९ जना पक्राउ, नौ लाख रुपैयाँ बरामद


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धनुषा- धनुषामा एकै जुवाखालबाट नौ लाख रुपैयाँसहित ३९ जना जुवाडे समातिएका छन् ।

गयराति जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका-६ सखुवा बजारको सार्वजनिक दलानमा जुवा खेलिरहेका ३९ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता एवम् डीएसपी वरुणबहादुर सिंहले बताए

सिंहका अनुसार एकै हलभित्र१ जुवा खेलिरहेका उनीहरूको साथबाट ९ लाख ७३ हजार ८७० रुपैयाँ बरामद गरिएको छ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर अनुसन्धान भइरहेको सिंहले बताए।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ४ : ५३ बजे

ब्रिक्समा भारतको नयाँ एजेन्डा

नयाँ दिल्ली- भारतले सेप्टेम्बर १२ र १३ मा नयाँदिल्लीमा आयोजना

अब देशमा कसैले गोली चलाउने हिम्मत गर्दैन : गृहमन्त्री गुरुङ

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले अब देशमा कसैले गोली चलाउने

जलाइएको भवनअगाडि उभिएर सुधन गुरुङ : भाषण होइन, सुशासनको सपना पूरा गर्न आएका हौँ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूहरू कुनै ठूला भाषण गर्न नभई

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि