सकियो ‘रंगी’को छायाङ्कन « Khabarhub

सकियो ‘रंगी’को छायाङ्कन


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सलोन बस्नेत अभिनित रहेको फिल्म ‘रंगी’को छायाङ्कन पूरा भएको छ । २६ दिनमा यसको छायाङ्कन सकिएको बताइएको छ ।

३० दिनको समय तालिका लिएर छायाङ्कनमा निस्किएको सुटिङ युनित निर्धारित समयभन्दा ४ दिनअघि नै इन्डक्ल्याप गरेर फर्किएको हो ।

फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीलगायतले अभिनय  गरेका छन्‌ ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यस फिल्मको निर्मात सक्षम सुबेदी हुन् । फिल्मको कथा सुमन गजमेरले लेखेका हुन् । यस फिल्मले बुवा-छोरी सम्बन्धको कथा उठान गरेको बताइएको छ ।

सुरेश न्यौपानेको यही फिल्मबाट निर्देशनमा ‘डेब्यू’ गर्दैछन् । उनीसँग ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ११ : ४७ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने