प्रि ओपन सेसन : साढे १४ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : साढे १४ अंकले बढ्यो नेप्से


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १४ अंकभन्दा बढीले बढेर बन्द भएको छ । सेसन अवधिमा १४.७० अंक बढेर २७७२.७४ विन्दुमा पुग्यो ।

सेसन अवधिमा ७६ लाख ७५ हजार ७६५ रुपैयाँबराबरको १३ हजार ६४८ कित्ता शेयर खरिदबिक्री भयो ।

उक्त कारोबारमा ४६ कम्पनीको मूल्य बढ्दा १६ कम्पनीको मूल्य घट्यो । यस्तै, ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

सेसनभर ६४ कम्पनीको १४८ पटक कारोबार भएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १० : ५९ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण