कुशल र बोपाराको ‘बल’मा चितवनले दियो पोखरालाई १६२ रनको लक्ष्य « Khabarhub

कुशल र बोपाराको ‘बल’मा चितवनले दियो पोखरालाई १६२ रनको लक्ष्य


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिगमा अन्तर्गत जारी खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सले १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६१ रन बनाएको हो ।

सुरुवाती क्रमका ब्याटर सस्तैमा पवेलियन फर्किएपछि रवि बोपार र घरेलु खेलाडी कुशल मल्लले चितवनलाई उकासे । बोपारले अर्धशतक प्रहार गरे । उनी ३८ बलमा ५१ रन प्रहार गरेर पवेलियन फर्किएका थिए । उनी म्याथ्यु क्रिचलीको बलमा रेमन रिफरमार्फत क्याच आउट भए ।

चितवनका बोपारले अर्धशतक प्रहार गरे । उनी ३८ बलमा ५१ रन प्रहार गरेर पवेलियन फर्किए । उनी म्याथ्यु क्रिचलीको बलमा रेमन रिफरमार्फत क्याच आउट भए । त्यस्तै घरेलु ब्याटर कुशल तथा टिमका कप्तान कुशल मल्लले ३८ रन जोडे । २३ बलमा उनले एक चौका र ४ छक्का प्रहार गरेका थिए ।

सुरुवाती क्रमका ब्याटर सस्तैमा पवेलियन फर्किएपछि रवि बोपार र घरेलु खेलाडी कुशल मल्लले चितवनलाई उकासे । यी दुई खेलाडी मैदानमा प्रवेश गर्नुअघि चितवन टिम दबाबमा थियो । ४ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै ४६ रनको अवस्थामा थियो ।

चितवनका घरेलु ओपनर दीपक बोहोरा सस्तैमा समेटिए । चार बल खर्चेर २ रन जोडेका उनलाई विपिन खत्रीले बोल्ड गरे । अर्का ओपनर हसन इसाखाइल पनि आजको खेलमा चल्न सकेनन् । १० बलमा १४ रन जोडेका उनलाई विपिनले नै कप्तान कुशल भुर्तेलमाफर्त क्याच आउट गराए ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  २ : ३२ बजे

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)