हेर्नुस्, चितवन राइनोज र पोखरा एभेन्जर्सका नौ तस्बिर « Khabarhub

हेर्नुस्, चितवन राइनोज र पोखरा एभेन्जर्सका नौ तस्बिर



काठमाडौं- नेपाल प्रिमियर लिगमा अन्तर्गत मंगलबार दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिडिरहेका छन् ।

चितवन राइनोजले पहिले ब्याटिङ गर्दै पोखरालाई १६२ रनको मध्यम लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६१ रन बनाउन सफल भयो ।

सुरुवाती क्रमका ब्याटर सस्तैमा पवेलियन फर्किँदा रवि बोपारा र घरेलु खेलाडी कुशल मल्लले चितवनलाई सम्हाल्दै स्कोर १०० माथि पुर्‍याए।

बोपाराले अर्धशतक हाने । उनी ३८ बलमा ५१ रन प्रहार गरेर पवेलियन फर्किए । उनी म्याथ्यु क्रिचलीको बलमा रेमन रिफरमार्फत क्याच आउट भए ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  २ : ४० बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता