सात रनमै पोखरा ‘कोल्याप्स’, मैदानमा चितवनको उत्साह (तस्बिरहरू) « Khabarhub

सात रनमै पोखरा ‘कोल्याप्स’, मैदानमा चितवनको उत्साह (तस्बिरहरू)



काठमाडौं- केबल सात रन जोड्दैमा पोखरा एभेन्जर्सको टिम ध्वस्त भएको छ । चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा पोखराको आधा टोली ७ रनमै ध्वस्त भएको हो ।

केबल ४ ओभर खेल्दैमा पोखराको आधा टोली पवेलियन गएको छ। ६ विकेट जाँदा सबैभन्दा धेरै दीलिपनाथले बनाएका छन् ।

ओपनर कुशल भूर्तेलसहितका खेलाडीले समर्थकलाई स्तब्ध बनाएका छन् । उता चितवनको टिममा भने उत्साहको अवस्था देखिएको छ।

 

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ३ : १६ बजे

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले