भारतीय विदेशमन्त्री एस. जयशङ्कर पाकिस्तान जाने « Khabarhub

भारतीय विदेशमन्त्री एस. जयशङ्कर पाकिस्तान जाने


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय विदेशमन्त्री एस। जयशङ्कर परम्परागत कट्टर दुश्मन छिमेकी मुलुक पाकिस्तान जाने भएका छन्‌ । जयशङ्करले अक्टोबर १५ र १६ मा हुने संघाई सहयोग सङ्गठन (एससीओ) सम्मेलनमा सहभागीता जनाउने भएका हुन् ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विदेशमन्त्री जयशङ्कर एससीओ सम्मेलनमा भाग लिन पाकिस्तानको राजधानी इस्लामावाद जाने जानकारी दिए ।

यसअघि पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो एससीओ बैठकमा भाग लिन भारतको गोवा गएका थिए । भुट्टोलाई भारतका विदेशमन्त्री जयशङ्करले स्वागत गरेका थिए ।

जयशङ्कर हाल श्रीलङ्का पुगेका छन्‌ । उनले श्रीलङ्कामा समकक्षी भिजाथा हेराथसँग भेटघाट गरेका छन्‌ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ७ : ०० बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ