टुटेफुटेका सामग्री किन राख्नु हुँदैन ?  « Khabarhub

टुटेफुटेका सामग्री किन राख्नु हुँदैन ? 


१९ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

घरमा कुनै सिसाका भाँडाकुँडा फुटे भने त्यसलाई घरमा राख्नु हुँदैन भनेर फाल्ने गरिन्छ ।

सिसाका भाँडाकुँडा मात्र हैन अरु घरायसी रूपमा प्रयोग हुने सामग्रीहरू फुटे वा भाँचिए भने त्यसलाई राख्नु हुँदैन भनेर फाल्ने गरिन्छ ।

वास्तुशास्त्रका अनुसार पनि घरभित्र टुटे फुटेका सामग्रीहरू राख्यो भने त्यसलाई शुभ मानिँदैन ।

हाम्रो घर वरिपरि भएका चीजहरूले पनि वास्तु दोष निम्त्याउँछन् । वास्तु दोषका कारण घरमा बस्ने व्यक्तिको शारीरिक, वित्तीय, मानसिक र पारिवारिक जीवनमा सम्बन्धित समस्याहरू बढ्न थाल्छन् भन्ने गरिन्छ ।

वास्तुशास्त्र अनुसार घरमा भाँचिएका टुटे फुटेका सामग्रीहरू राख्दा परिवारका सदस्यहरू बीचमा झगडा हुने तथा श्रीमान् श्रीमतीको सम्बन्धमा फाटो आउन सक्छ ।

फुटेका सामग्रीहरूले नकारात्मक ऊर्जा प्रवाह गर्छन् जसले घरको आर्थिक स्थिति बिगार्न सक्छ ।

कुनै टुटे फुटेका भाँडाहरूमा खाने कुरा खाँदा पनि दिनभर नै मन अशान्त रहन सक्छ । 

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ७ : ०० बजे

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा